Narayan Road, Kushma Parbat.

शैक्षिकसत्र २०८१ को शैक्षिक कार्यपात्रो बितरण गर्नुहुदै वि. ब्य. अध्यक्ष कृष्ण प्रसाद शर्मा एवम् शि.अ. संघ अध्यक्ष दिपक अधिकारी, शैक्षिकसत्र २०८१ मा बिधालयले गर्ने सम्पुर्ण शैक्षिक कार्यक्रमहरु समेटिएको कार्यपात्रो सौजन्यको लागि बिद्यार्थी पुस्तक पसल तथा शिक्षक भिमनाथ रेग्मीलाई हार्दिक आभार व्यक्त गर्दछौं साथै कुनै पनि बालबालिकालाई शैक्षिक सामग्रीको कमिले अध्यापन कार्यबाट बन्चित हुन नपरोस भनी शैक्षिक सामग्री विद्यालयलाई उपलब्ध गराउनु भएकोमा विद्यालय परिवार हार्दिक कृतज्ञ छौं ।