Bid_DetailsNSSप्रस्ताव नम्बर NSS/NCB/Good/01/2082-83
श्री नारायण माध्यमिक विद्यालय कुस्मा ४ पर्वतमा स्मार्टबोर्ड र डेस्कटप कम्प्युटर खरिदका लागि प्रकाशित सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०८३ असार १७ ( 1st July 2026)
यस श्री नारायण माध्यमिक विद्यालय, कुस्मा ४ पर्वतलाई आवश्यक पर्ने स्मार्टबोर्ड र डेस्कटप कम्प्युटर खरिदका लागि सार्वजनिक खरिद नियमावली अनुसार सूचना प्रकाशन भएको हुँदा तोकिएका योग्यता पुगेका उत्पादक ,वितरक तथा फर्महरूले आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयभित्र रितपूर्वक बोलपत्र पेश गर्नका लागि सम्बन्धित सम्पूर्णलाई सूचित गरिन्छ ।

